Logo

जसपाको कार्यकारिणी समिति बैठक जारी, ठाकुर पक्षलाई कारबाहीको तयारी



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा जारी बैठकमा महन्थ ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गर्ने १६ जनालाई कारबाही गर्ने तयारी रहेको बुझिएको छ ।

हिजोमात्रै निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको हो । त्यसको भोलिपल्ट कार्यकारिणी समिति बैठक बसेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्