Logo

मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुखहरु हेरफेर हुँदै



काठमाडौं, १२ साउन । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने भएको छ । मन्त्रिपरिषद बैठकअघि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसेर गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सरकारलाई सिफारिश गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्