Logo

नेपाली पौडीवाज अलेक्जेन्डर शाहद्वारा टोकियो ओलम्पिकमा राष्ट्रिय किर्तिमान (भिडियोसहित)



काठमाडौं, १२ साउन । नेपाली पौडीवाज अलेक्जेन्डर शाहले टोकियो ओलम्पिकको १०० मिटर फ्रिस्टाइलतर्फ राष्ट्रिय किर्तिमान बनाएका छन् । उनले आफ्नो समूहको हिट्समा पहिलो स्थान हासिल गर्दै राष्ट्रिय किर्तिमान समेत कायम गरेका हुन् ।

शाहले ५३.१४ सेकेन्डमा दुरी पूरा गरेका थिए । नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय किर्तिमानबारे जानकारी दिएको हो । तर, शाह अघिल्लो चरणमा प्रवेश गर्न असफ लभएका छन् ।



प्रतिक्रिया दिनुहोस्