Logo

गौरिका सिंह सय मिटर फ्रिस्टाइल स्विमिङमा पहिलो चरणबाट बाहिरिइन्



काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा नेपालकी पौडीवाज गौरिका सिंह १०० मिटर फ्रिस्टाइलमा पहिलो चरणबाट बाहिरिएकी छिन् । उनले आफ्नो समूहको प्रतिष्पर्धामा १ मिनेट ०.११ सेकेन्डमा दूरी पूरा गर्दा उत्कृष्ट १६ मा पर्न सकिनन् ।

नेपालकी किर्तिमानी पौडीवाज सिंहले टोकियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको थियो । सिंहले १०० मिटर फ्रिस्टाइलमा व्यक्तिगत किर्तिमानमा सुधार गर्दै राष्ट्रिय किर्तिमान भने कायम राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्