Logo

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सम्झौता



काठमाडौं, १४ साउन । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सम्झौता भएको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ ।

यो सम्झौतापछि बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट् इएमआई सेवा प्रदान गर्नेछ । बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्