Logo

संसदको अर्को बैठक साउन १९ मा



काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको अर्को बैठक १९ साउनमा बस्ने भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १९ साउनमा बस्ने सूचना सुनाएका हुन् ।

आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा धारणा राखेका थिए । उनीहरुले विभिन्न विषय उठान गरी सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्