Logo

विश्व नम्बर एक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन



एजेन्सी, १६ साउन । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन भएका छन् । सर्वियाका जोकोभिक टेनिसको पुरुष एकलतर्फ स्पेनका पाब्लो कारेनो बुस्टासँग काँस्य पदकका लागि भएको खेलमा पराजित भएका छन् ।

बुस्टाले ६–४, ६–७ र ६–३ मा खेल गुमाए । उनी हिजो जर्मनीक अलेक्जेन्डर जेभरेभसँग सेमिफाइनलमा पराजित भएका थिए ।

मिक्स डबलमा उनलाई काँस्य जित्ने मौका थियो । तर, पाखुरामा समस्या आएको भन्दै खेलेनन् ।



प्रतिक्रिया दिनुहोस्