Logo

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (कामु)मा कडेल



काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद कडेललाई नियुक्त गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिन लागेकोले बैंकले कडेललाई नियुक्त गरेको हो ।
साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्