Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, १७ साउन । आज २२६ कम्पनीको १ लाख १७ हजार ४९० पटक शेयर कारोबार भएर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरको ३ करोड ३४ लाख २ हजार ३५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा आज सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्