Logo

शेयर बजारमा आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १७ साउन । नेप्से आज झिनो अंकले बढ्दा १२ अर्ब १० लाख बढीको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ३८४ रुपैयाँ कामय भई ३६ करोड बढीको कारोबार भएको छ ।

यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३४ करोड ८८ लाख बढीको कारोबार भएको छ । त्यस्तै, आज सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३२ करोड १२ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्