Logo

न्यादी हाइड्रोपावरले ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने



काठमााडैं, १७ साउन । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । न्यादीलाई नेपाल धितोपत्र बोर्डले ४० लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।

बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगे निकट भविक्ष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले अबको केही समयमा नै प्रभावित तथा जिल्ला बासीका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणको लागि पनि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्