Logo

बाढीका कारण जलमग्न दोलालघाट



दोलालघाट, १८ साउनः सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न देखिएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभान ।

तस्बिरः पेमा लामा-रासस



प्रतिक्रिया दिनुहोस्