Logo

नेप्से ४ अंकले बढ्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १८ साउन । आज २२६ कम्पनीको १ लाख ५ हजार ५७९ पटक कारोबार भएर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ बराबरको २ करोड ८९ लाख ४ हजार २०९ कित्ता खरिद बिक्रि भएको छ ।

सबैभन्दा धेरै आज अरुण काबेली पावर लिमिटेडको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ३७ करोड ७० लाख बढीको कारोबार भएको हो ।

युनिवर्सल पावर कम्पनीको आज ३५ करोड ४६ लाख बढीको कारोबार भएको छ । फस्र्ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्