Logo

आजदेखि टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित



काठमाडौं, १८ साउन । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखी स्थगित भएको छ ।

अस्पताल प्रशासनले आज एक सुचना प्रकाशित गरेर भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

अर्को सूचना जारी नभएसम्म खोप कार्यक्रम स्थगन गरिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्