Logo

दार्चुला घट्नाको विरोधमा माधव नेपालनिकट युवा संघपनि सडकमा, लगाए यस्तो नारा (फोटोफिचर)



काठमाडौं, १८ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालनिकट युवा संघले आज दार्चुला घट्नाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । भारतीय एसएसबीले तुईनको तार काट्दा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घट्नाको विरोधमा युवा संघले आज प्रदर्शन गरेको हो ।

उक्त संगठनले उक्त घट्नालाई भारतीय एसएसबीको अमानवीय कार्यको संज्ञासमेत दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्