Logo

आज सुनको भाउ कति ?



काठमाडौं, १९ साउन । केही दिन यता घटबढ हुँदै आएको नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य पनि सोही मुल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मुल्य आज १२ सय ७५ रुपैयाँमा खदिर बिक्रि भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्