Logo

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा



काठमाडौं, १९ साउन । गुडविल फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिल भक्त माथेमालाई नियुक्त गरेको हो ।

आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वतन्त्र संचालकमा माथेमालाई नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्