Logo

ऐपमा ५१ अश्लिल फिल्म भेटिएपछि राज कुन्द्रा अफ्ठेरोमा



एजन्सी, १९ साउन । अश्लिल फिल्म बनाउने र बिक्रि गर्ने गरेको आरोपमा बलियडकी अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरेसँगै राज कुन्द्रा झन अफ्ठेरोमा परेका छन् ।

भारतीय मिडिया अनुसार बम्बैको उच्च अदालतका सरकारी वकिलले प्रहरीले ५१ वटा अश्लिल फिल्म भेटेका बताएका छनु । राजको दुई ऐपबाट फिल्म बरामद गरेको जनाएको छ । बकिलले फिल्मको सिधै सम्बन्ध राज कुन्द्रासँग भएको आरोप समेत लगाएका छन् ।

२७ जुलाईमा राजलाई १४ दिनको लागि न्यायिक हिरासतमा लिइएको छ । उनले लगातार जमानतको लागि हार गुहार गरेपनि उनको सुनुवाई भएको छैन्



प्रतिक्रिया दिनुहोस्