Logo

प्रतिनिधिसभा बैठक सुरु (लाईभ-भिडिओ)



काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले शुन्य समयमा सांसदहरुले आफ्नो भनाई राखिरहेका छन् । एमाले सांसद महेश बस्नेतले वर्तमान सरकारले खोप खोप भनेको भएपनि खोप आफ्ना कार्यकर्तालाई मात्रै दिएको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्मपनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर गुनासो पोखेका छन् ।



प्रतिक्रिया दिनुहोस्