Logo

२४ घण्टामा थपिए ३ हजार तीन सय ८३ कोरोना संक्रमित, २४ जनाको निधन



काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा देशभर ३ हजार तीन सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटअनुसार पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको निधन भएको हो । त्यस्तै, कोरोना जितेर एक हजार ९ सय ९४ जना संक्रमित घर फर्किएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्