Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रिदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३१ रुपैयाँ ९९ पैसा रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्