Logo

उपकार लघुवित्तले २ लाख ६६ हजार कित्ता आईपीओ जारी गर्ने



काठमाडौं, २० साउन । उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । साउन १३ गते संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।
संस्थाको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्