Logo

झलनाथ खनालको एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण



काठमाडौं, २० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण गरिएको छ । आज नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरिएको हो ।

डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले उनको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको जनाइएको छ । दुवै मृगौला असफल भएपछि खनाल एक महिनाभन्दा बढी समयदेखि भारतमा उपचाररत थिए ।



प्रतिक्रिया दिनुहोस्