Logo

अमोरिकामा कोरोना सक्रमितको संंख्या ३ करोड ६१ लाख नाघ्यो



एजेन्सी, २१ साउन । नेपालमा फेरी कोरोना सक्रमण बढ्न थालेको छ । बुधबार एकैदिन ४ हजार कोरोना संक्रमित थपिएका हुन् भने ३५ जनाको मृत्यु भएसँगै त्रास बढेको छ । हालसम्म विश्वभर २० करोड बढीमा कोरोना सक्रमण पुष्टि भएको छ । त्यस्तै, ४२ लाख ७० हजार बढीको निधन भएको वल्डोमिटरले जनाएको छ ।

कोरोना संक्रमणको चपेटामा सबैभन्दा धेरै अमेरिका परेको छ । हालसम्म ६ लाख ३१ हजार २ सय ९९ जना संक्रमितको निधन भएको छ भने २ करोड ९७ लाख ८७ हजार ३१६ जनालाई संक्रमण निको भएको छ ।

३ करोड ६१ हजार ७६ हजार ४७१ जना हालसम्म अमेरिकामा कोरोना संक्रमित भएका छन् । यसैगरी, ५७ लाख ५७ हजार ८५६ संक्रिय संक्रमितको संख्या रहेको छ । १२ हजार ७०५ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्