Logo

नेपाल फाइनान्स सहित यी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि



काठमाडौं, २१ साउन । आज नेप्से परिसूचक १२ अंकले घटेर ३१ सय १० दशमलव ८१ को विन्दुमा कायम भएको हुँदा १३२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका हुन् ।

नेप्सेको अनुुसार आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशत र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्