Logo

आज ३९ सय ३८ संक्रमित थप, २ हजार निको



काठमाडौं, २१ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ७९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १८ हजार ४ सय ८ जनाको परीक्षणबाट ३ हजार ७ जना पिसीआर विधि र ९ सय ३१ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्