Logo

भूमि आयोग विघटनको विरोधमा राष्ट्रिय युवा संघको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २१ साउन । सरकारले भूमि आयोग विघटन गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले आज विरोध प्रदर्शन गरेको छ । मनहरामा आज उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर’ देउवा, यु आर नट माई प्राइम मिनिस्टर, जमिन त खोसिस सरकार, अब नागरिकता पनि खोस्’ नारा लेखेका प्लेकार्ड बोकेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्