Logo

गृहमन्त्री खाणसँग भिन्न क्षमता भएका व्यक्तिहरुको भेट



काठमाडौं, २१ साउन । गृहमन्त्री बालकृष्ण खाँणसँग भीन्न क्षमता भएका व्यक्तिहरुले भेटवार्ता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालका भिन्न क्षमता भएका प्रतिनिधिहरुले मन्त्री खाँणसँग भेट गरेका हुन् ।

भेटको क्रममा भिन्न क्षमता भएको नागरिकहरुलाई लक्षित गरेर शिक्षा,स्वास्थ,रोजगारी एबम जिविकोपार्जनमा राज्यले हेर्नुपर्ने माग गरेबमोजिम ती समस्याहरुमा सरकार गम्भीर रहेको मन्त्री खाँणले प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्