Logo

एसईईको परीक्षाफल प्रकाशित (हेर्नेतरिकासहित)



काठमाडौं, २३ साउन । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो ।

यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षाको नतिजा बोर्डको आधिकारिक बेवसाइट, नेपाल टेलिकम, एनसेल, द कन्सेप्ट प्लसलगायत बेवसाइटमा सार्वजनिक गरिएको छ ।-फाइल तस्बिर

परीक्षाफल हेर्न यी वेवसाइटहरुमा क्लिक गर्नुहोस्:

बोर्डको आधिकारिक बेवसाइट,

नेपाल टेलिकम,

एनसेल

द कन्सेप्ट प्लस



प्रतिक्रिया दिनुहोस्