Logo

अध्यक्ष प्रचण्डद्वारा बाढीपहिरो क्षेत्रको अवलोकन(फोटोफिचर)



मनाङ, २४ साउन: मनाङको सदरमुकाम चामे, ङिस्याङ गापा–१ को पिसाङ, दानाक्यू, नासों गापालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको टोली ।

-तस्वीर : हरि लामिछाने-रासस



प्रतिक्रिया दिनुहोस्