Logo

निर्माणाधीन पोखरा विमानस्थलको समयअवधि एक वर्ष थप



पोखरा, २४ साउनः निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । विसं २०२१ जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विमानस्थल कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि समयअवधि एक वर्ष थप गरिएको छ ।

तस्बिरः जमुनावर्षा शर्मा-रासस



प्रतिक्रिया दिनुहोस्