प्रतिनिधिसभाको बैठक सुरु (लाईभ भिडिओ)


काठमाडौं, २६ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले शून्य समयमा सांसदहरुले आफ्नो भनाई राखिरहेका छन् । सांसद लालकाजी गुरुङले समयमै जनतालाई खोप उपलब्ध गराउन सरकारसमक्ष माग गरे ।