Logo

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा



काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ ।

स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ ।

प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot