Logo

गाँजा सहित एक जना पक्राउ



सर्लाही, २९ साउन । लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । कौडेना गाउँपालिका १ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका ७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot