Logo

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोप(फोटोफिचर)



गण्डकी, ३१ साउन: कोरोनाविरुद्धको खोप लगाउन पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित नगर स्वास्थ्य केन्द्रमा आइतबार वृद्धलाई बोकेर ल्याइँदै । पाँच महिनाअघि पहिलो खोप लगाएका ज्येष्ठ नागरिकले आज दोस्रो डोज खोप लगाएका छन् ।

तस्बिरः हरि बाँस्तोला-रासस



प्रतिक्रिया दिनुहोस्