Logo

खानीखोला हाइड्रोपावरसहित यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, ३१ साउन । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका सर्वाधिक कमाएका छन् । कम्पनीको प्रतिकित्ता ३८ रुप्ौयाँले शेयरमुल्य बढेर ४ सय १८ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।

त्यस्तै, जीवन बिकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । जीवन लघुवित्तको प्रतिकित्ता २ सय ४२ रुपैयाँले शेयरमुल्य बढेर २६ सय ६८ रुपैयाँ प्रतिकित्ता कायम भएको छ ।

यसैगरी, आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्