Logo

कंगनाको यो अवतार



एजेन्सी, ३१ साउन । बलिउड नायिका कंगना रनौट विवादमा आइरहन्छिन् । उनी जति बहादुर छिन् उति नै आक्रामक अभिव्यक्ति दिन्छिन् ।

यसपटक कंगना धक्कडको सुटिङमा छिन् । उनले उक्त सुटिङका क्रममा पारदर्शी कपडा लगाएको देखिन्छ । सुटिङपछि कंगनाले तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनको पारदर्शी कपडा चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्