Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र बिक्रिदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९५ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्