Logo

सामुदायिक लघुवित्तको सिइओमा कार्की



काठमाडौं, ३२ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार काकीलार्ई नियुक्त गरेको छ ।

कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकबाट सीईओमा कार्की नियुक्त भएका हुन् । कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले हो ।



प्रतिक्रिया दिनुहोस्