Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ३२ साउन । शेयर बजार आज ५ अंकले बढेर १५ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै आज नेशनल हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ७४ करोड बढीको कारोबार भएको हो ।

त्यस्तै, आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । कम्पनीको ६४ करोड ७० लाख बढीको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५४ करोड ८४ लाख बढीको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्