Logo

केपी ओलीले भने : एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ, विभाजनविरुद्ध दृढताका साथ उभिन अपिल गर्दछु (अपिलसहित)



काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै यसप्रति सजग रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

उनले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन समेत नेता, कार्यकर्ता, प्रतिनिधिसभा सदस्य र राष्टिय सभा सदस्यहरुलाई अपिल गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले यस्तो भनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्