Logo

‘शंकर चट्’ लेख्दा…



काठमाडौं, १ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट हट्ने निश्चितप्रायः भएपछि शंकर पोखरेलबारे विभिन्न खबर आए । त्यसमध्ये दृष्टि साप्ताहिकले भोलि शंकर चट् शिर्षकमा समाचार छाप्यो । त्यसप्रति प्रेस काउन्सिलले पत्र लेखेर ध्यानकर्षण गराएको छ ।

दृष्टिका अनुसार सुरेन्द्र मल्ल अनुगमन अधिकृतले हस्ताक्षर गरेर २६ साउनमा पत्र पठाएको छ । पत्रमा सामाग्री पेशागत मर्यादा प्रतिकूल, सभ्य र शिष्टाविपरित भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्