Logo

आज कतिमा साट्न पाइन्छ बिदेशीमुद्रा ?



काठमाडौं, १ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रिदर ११९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, यरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र बिक्रिदर ९४ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्