Logo

पार्टी कुनै व्यक्ति विशेषको हुँदैन : भीम रावल (कवितासहित)



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले पार्टी कुनै व्यक्ति विशेष नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्,‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती(कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन ।’

रावलले पार्टी एकताको लागि भन्दै कवितासमेत सार्वजनिक गरेका छन् । रावलले लेखेको कविता यस्तो छ :



प्रतिक्रिया दिनुहोस्