Logo

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कमिटी बैठक जारी छ । पार्टीका कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद ईस्तियाक राईका अनुसार पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्