Logo

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शितलनिवासमा



काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री देउवा शितलनिवास पुगेको बालुवाटार स्रोतले जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । अध्यादेश मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश समेत गरिसकेको छ । अध्यादेश प्रमाणीकरणको लागि ताकेदा गर्न प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot