Logo

अपि पावरसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १ भदौ । नेप्सेमा आज सामान्य अंकले गिरावट आएको छ । ० दशमलव ६६ अंकले नेप्से घटेपनि १८ अर्ब बढीको उच्च कारोबार भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसैगरी, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्