Logo

पार्टी विभाजनकारी भन्दै सुर्य थापाले माधव नेपालको यस्तो तस्विर सार्वजनिक गरे



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले पार्टी विभाजनकारी र निश्काषित खलपात्रहरु भन्दै माधव नेपालसहित १४ जना सांसदको नाम सार्वजनिक गरेका छन् । उनले माधव नेपालको तस्विरमा खासगरी आँखामा रुख चिन्ह र नेपाली कांग्रेसको झण्डा ओढाईदिएका छन् ।

उनले फेशबुकमा लेखेका छन-

पार्टी विभाजनकारी
निश्काशित खलपात्रहरू(
१। माधवकुमार नेपाल
२। मुकुन्द न्यौपाने
३। जीवनराम श्रेष्ठ
४। रामकुमारी झाँक्री
५। कल्याणी खड्का
६। लक्ष्मीकुमारी चौधरी
७। निरादेवी जैरु
८। पुष्पाकुमारी कर्ण
९। सरला यादव
१०। कलिला खातुन
११। विरोध खतिवडा
१२। कृष्णलाल महर्जन
१३। भवानी खापुङ
१४। मेटमणी चौधरी



प्रतिक्रिया दिनुहोस्