Logo

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै



काठमाडौं, भदौ २ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुने हुने भएको हो ।

कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शाक्यले सरकारले प्राधिकरणमा आफुलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानले दिएको अधिकार हनन भएको दावी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot