Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १२ पैसा र बिक्रिदर ९४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्